ताजा खवरहरु:

प्रवास

साउथ अस्ट्रेलियामा घर बनाँउदा डबल ग्यारेज हुनैपर्ने?

गत साता दक्षिण अस्ट्रेलियाका प्रमियर पिटर मालिनास्कसले दुइ वा सो भन्दा बढी सुत्ने कोठा हुने घरहरुमा कमसेकम दुईबाटा ठूला एसयुभी कारहरुलाई राख्न सकिने ग्यारेज हुनैपर्ने नियम ल्याउन लागेको बताए ।  [थप समाचार]

प्रवासमा मौलाउदै रास्वपा, क्यानबेरामा पनि सम्पर्क बिभाग

नवगठित समितिमा सुरेन्द्र पुरी (प्रमुख), सुलक्षणा नेपाल (उप प्रमुख), मनोज शर्मा (सचिव), विश्व बन्धु गौतम (कोषाध्यक्ष) सहित ११ सदस्यहरू समावेश छन्।  [थप समाचार]

एड्वाडट्सटाउनमा नकाबधारीहरु बन्दुक सहित घरको ढोकामा

घरको सिसिटिभी फुटेजमा घटनास्थल नजिकै सेतो रङ्गको एउटा कार देखिएपछी बन्दुक धारीहरु सोही कारमा आएको हुनसक्ने कुरालाई केन्द्रमा राखेर दक्षिण अस्ट्रेलियाको प्रहरीले हाल अनुसन्धान गरिरहेको बताएको छ । [थप समाचार]

‘एनआरएनए आइ. सी. सी.’ ले तय गर्यो १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनको मिति

गैरआवासीय नेपाली संघको विधान २००३ (२०२२ को संशोधित संस्करण) अनुसार, सन् २०२५ को जुलाई महिना भित्र एनसीसीहरूको राष्ट्रिय महाधिवेशन सम्पन्न गरिसक्नुपर्ने व्यवस्था रहेको समेत अन्तराष्ट्रिय समन्वय समितिले अवगत गराएको छ । [थप समाचार]

दूतावासले पासपोर्ट शिविरमा लिने गरेको अतिरिक्त शूल्कका बारेमा के भन्छन सर्वसाधारण

सर्बेक्षणमा भाग लिनेमध्ये ५६ प्रतिशतले 'लुट्न सके लुट', ३६ प्रतिशतले 'गलत' र जम्मा ८ प्रतिशतले 'सही' मानेका छन । [थप समाचार]

अस्ट्रेलियाको विद्यार्थी भिसामा नयाँ नियम

अफर लेटर शिक्षा प्रादायकले भर्ना लिन सकिने भन्ने अभिप्रायको कागजात हो भने 'सर्टिफिकेट अफ इन्रोलमेन्ट' भनेको विद्यार्थीले तोकिएको समयसम्मको शुल्क तिरेर पढ्न स्विकार गरेको भन्ने जनाउने कागजात हो । [थप समाचार]
error: Content is protected !!