ताजा खवरहरु:

अन्य

एनआरएनए अस्ट्रेलिया सदस्यमा तीर्थको उम्मेद्वारी

अस्ट्रेलियाको नेपाली समुदायको सुद्रिढिकरण समुदायको एकता, पारदर्शिता तथा दोस्रो पुस्तालाई समुदायिक कृयाकलापमा संलग्न गराएरमात्र गर्न सकिने भन्दै सो कार्यमा महत्वपुर्ण भूमिका खेल्न आफूलाई मतदान गरि सहयोग गर्नसमेत नहर्कीले अस्ट्रेलियाको नेपाली समुदायसँग अपिल गरेका छन [थप समाचार]

एनआरएनए अस्ट्रेलियाको उम्मेद्वारी दर्ता गर्ने आज अन्तिम दिन

संघको निर्वाचन गराउन गठित निर्वाचन आयोगले अनलाईन भोटिङमार्फत आगामी जुलाई २६ तारिखमा बिहान ७ बजेदेखी ६ बजेसम्म निर्वाचन गराउने छ । [थप समाचार]

एडिलेड नेपाली समाजको तीज

कार्यक्रममा समुहिक पूजा तथा नारीहरुको नृत्यहरुको कार्यक्रम रहने समाजले बताएको छ । कार्यक्रममा प्रवेश निशूल्क रहेको छ भने  शाकाहरी खानासमेत उपलब्ध हुनेछ ।  [थप समाचार]

एनआरएनए दक्षिण अष्ट्रेलियमा विनोद बानियाको आकाङ्क्षा

लामो समयदेखि संस्था र समुदायमा सक्रिय रहेका बानियाँ युथ सदस्य, स्टेट सचिव हुँदै उपसंयोजक समेतको भूमिकामा रही आफूलाई दक्षिण अष्ट्रेलियन नेपाली समुदायको एक सक्रिय सामुदायिक कार्यकर्ताका रूपमा आफूलाई प्रमाणित गरिसकेका छन् । [थप समाचार]

७० हजार थान चुरोट अस्ट्रेलिया ल्याउनखोज्ने जोडी डिपोट

हाम्रा अधिकारीहरूले सबै अवैध र गैरकानूनी वस्तुहरू देशमा आउनबाट रोक्न सीमामा महत्त्वपूर्ण भूमिका खेल्छन् - र हामी समुदायको रक्षा गर्न आफ्नो योगदान गर्न प्रतिबद्ध छौं। [थप समाचार]

अनुमति दिइएको भन्दा बढी समय काम गर्ने विद्यार्थीको भिसा विमानस्थलमै रद्द

खोजतलासका क्रममा बोर्डर फोर्सका कर्मचारीले ती विद्यार्थीले सन २०२२ को मार्चमा 'ब्याचलर अफ इन्फरमेसन टेक्नोलोजी' पढ्नका लागी भिसा प्राप्त गरेको तर २०२२ कै जुलाई देखी उक्त बिषय पढ्न छाडेको पत्ता लगाए । [थप समाचार]

हप्तामा चार दिन मात्र काम?

बेलायतका २ सयभन्दा बढी कम्पनीहरुले ४ दिने हप्ताको प्रयोग गर्दा कामदारहरुको उत्पादनशिलतामा बृद्दि भएको पाएपछी यसलाई स्थाइ रुपमा लागु नै गरिसकेका छन । [थप समाचार]
error: Content is protected !!