ताजा खवरहरु:

छोड्ला त बिपिनलाई हमासले?

पढाईसम्बन्धी तालिमको सिलसिलामा इजरायल गएका बखत गएको अक्टोबरदेखी हमासले बन्धक बनाएका २३ बर्षीय नेपाली बिपिन जोशीसमेत रीहा हुने अपेक्षा गरिएको छ ।

इजरायल र हमास सम्झौता नजिक,

१५ जनवरी २०२५, काठमाडौं- हमास र इजरायल सरकार गाजामा युद्धविराम गर्ने वार्ताको सहमति नजिक पुगेका छन । आन्दोलनकारी हमासका प्रतिनिधिहरूले कतारको राजधानी दोहामा भएको वार्तालाप पछी सम्झौताको मस्यौदासमेत स्वीकार गरेपछी उनीहरुलल  बन्धक बनाएका दर्जनौ मानिसहरू छुट्ने अपेक्षा गरिएको छ । 

प्रस्तावित सम्झौताको प्रतिलिपि हमासका प्रतिनिधिले बुझेको मध्यस्तकर्ता इजिप्टका एक अधिकारीले पुष्टि गरे भने हमासका प्रतिनिधिले समेत यसको प्रामाणिकता पुष्टि गरे।

हमास र इजरायल सम्झौता सहमति नजिक पुगेसँगै, पढाईसम्बन्धी तालिमको सिलसिलामा इजरायल गएका बखत गएको अक्टोबरदेखी हमासले बन्धक बनाएका २३ बर्षीय नेपाली बिपिन जोशीसमेत रीहा हुने अपेक्षा गरिएको छ ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading