यादवले शुरू गरिन दूतावासको काम
२० जनवरी २०२५, क्यानवेरा- अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले नेपाली राजदूतावासमा कार्य शुरूवात गरेकि छन । यादव १७ जनवरी २०२५ मा अष्ट्रेलिया आइपुगेकि थिइन ।
नेपालको सत्ता परिवर्तन सँगै अष्ट्रेलियाका लागी नेपाली राजदूत रहेका कैलाशराज पोखरेललाई फिर्ता बोलाईएदेखी अस्ट्रेलियाको नेपाली राजदूतावासको जिम्मेवारी राजदूतावासका दोस्रो वरीयताका कर्मचारी कुल बहादुर मगरले सम्हाद्दै आएका थिए ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस