ताजा खवरहरु:

अमेरिका तथा अस्ट्रेलिया

भब्य रुपमा मनाईयो अस्ट्रेलियाभर पृथ्बी जयन्ती

पृथ्वीनारायण शाहको तस्विरमा माल्यार्पण गरेर सुरु भएको कार्यक्रममा युवा अभियन्ता तथा व्यवसायी दिपक पौडेलले नेपालका राष्ट्र निर्माताका बारेमा वादविवाद आवश्यक नभएको बताए । [थप समाचार]

एनआरएनए अस्ट्रेलिया कसको बिर्ता? हुनुपर्दैन अस्विकृत सदस्यको पैसा फिर्ता?

'लातौंका भूत बातोंसे नहि मान्ता' भन्ने उखानको मर्मअनुरुप पुर्व अध्यक्षसमेत रहेका केशव कडेंलले तीन दिनभित्र अजिवन सदस्यलाई मतदानको अधिकार नदिलाए कानुनी कठघरामा उभ्याउने चुनौती दिएपछी नेतृत्व आफ्नो उक्त चेस्टाबाट पछी हट्दै दिईएको समयसीमाभित्रै एक विज्ञाप्ति निकाली आजिवन सदस्यहरुलाई समेट्ने गरिएको बताएको थियो ।  [थप समाचार]

२५६ पदका लागी प्रतिस्पर्धा, तीन जना अध्यक्षका उम्मेद्वार

दक्षिण अस्ट्रेलियाबाट संयोजक पदमा उम्मेद्वारी दर्ता गराउनेहरुमा हालका उपसंयोजक बिनोद बाँनिया, थीर गुरुङ र देबेन्द्र खरेल रहेका छन । सामाजिक सञ्जालमार्फत संयोजक पदका लागी आकाक्षा देखाएका गणेश पराजुली थीर गुरुङको समुहबाट सहसंयोजकमा उम्मेद्वारी दिएको श्रोतले बताएको छ [थप समाचार]

एनआरएनए अस्ट्रेलियामा आजिवन सदस्यले भोट हाल्न नपाउने

ग़ैर आवासीय नेपाली संघ अस्ट्रेलियालाई तीन दिनको समयसीमा दिदै उक्त समयसीमा भित्रमा यो समस्याको उचित समाधान नखोजे आफू अस्ट्रेलियामा दर्ता रहेका समघसस्थाहरुलाई नियमन गर्ने निकाय अस्ट्रेलियन सेक्युरिटिज एन्ड इनभेस्टमेन्ट कमिशन (एसिक) मा उजुरी गर्ने समेत बताएका छन ।  [थप समाचार]

एनआरएनए अस्ट्रेलियाको उम्मेद्वारी दर्ता गर्ने आज अन्तिम दिन

संघको निर्वाचन गराउन गठित निर्वाचन आयोगले अनलाईन भोटिङमार्फत आगामी जुलाई २६ तारिखमा बिहान ७ बजेदेखी ६ बजेसम्म निर्वाचन गराउने छ । [थप समाचार]

न्यू साउथ वेल्समा संयोजकमा रोशन भट्टराई भिड्ने

यस निर्वाचनमा भोट हाल्नका लागी सदस्य बन्ने समयावधी समाप्त भइसकेको छ । राज्य र राष्ट्रिय समितिहरुमा उम्मेद्वार बन्न चाहनेहरुले सामजिक सञ्जालहरुमार्फत आफ्नो इच्छा जाहेर गर्ने क्रम अहिले अस्ट्रेलियामा चलिरहेको छ ।  [थप समाचार]

बिक्ने सदस्य, किन्ने नेता र हेर्ने प्रवासी नेपालीको एनआरएनए

निर्लज्ज भइ एकै कार्यकालमा तीन तीन जना अध्यक्ष हुन तयार भएका कुल आचार्य, आरके शर्मा र रविना थापा त खुसी भए तर एनआरएनएलाई आफ्नो वरिपरी घुमाउने सपना देखिसकेका अस्ट्रेलियाका धनाड्य शेष घले उक्त समाधानबाट समेत खुसी हुन सकेनन । [थप समाचार]
error: Content is protected !!