रुपन्देहीमा रास्वपाको प्यानलै बिजयी, घन्टीमा उत्साह
रुपन्देहीमा आइतवार भएको टोल विकाश संस्थाको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनलाई हराउदै रास्वपाका उम्मेद्वारहरुले निर्वाचन जितेपछी रास्वपाका कार्यकर्ता उत्साहित भएका छन । [थप समाचार]