पृथ्वीनारायण शाहको तस्विरमा माल्यार्पण गरेर सुरु भएको कार्यक्रममा युवा अभियन्ता तथा व्यवसायी दिपक पौडेलले नेपालका राष्ट्र निर्माताका बारेमा वादविवाद आवश्यक नभएको बताए । [थप समाचार]
घटना गएको आइतवार (२१ डिसेम्बर) को हो । एडिलेडको नर्थफिल्ड सवहर्वमा रहेको एक घरमा राती करिब साढे आठ तिर आपतकालिन सेवालाई सम्पर्क गरिन्छ । पारामेडिक्स हरुले उक्त घरमा एक महिलालाई अचेत अवस्थामा फेला पार्दछन । [थप समाचार]
शिविर २०२६ को फेब्रुवरी ८ देखी १३ तारिखसम्म आउन लागेको संघले बताएको छ । शिविर नर्थफिल्ड सवहर्वमा रहेको ३२५ ह्यामप्सटेड रोड (325 Hampstead Road, Northfield SA 5085) मा आयोजना हुने बताईएको छ । [थप समाचार]
'लातौंका भूत बातोंसे नहि मान्ता' भन्ने उखानको मर्मअनुरुप पुर्व अध्यक्षसमेत रहेका केशव कडेंलले तीन दिनभित्र अजिवन सदस्यलाई मतदानको अधिकार नदिलाए कानुनी कठघरामा उभ्याउने चुनौती दिएपछी नेतृत्व आफ्नो उक्त चेस्टाबाट पछी हट्दै दिईएको समयसीमाभित्रै एक विज्ञाप्ति निकाली आजिवन सदस्यहरुलाई समेट्ने गरिएको बताएको थियो । [थप समाचार]
बिशेष गरि हुर्कदै गरेको पुस्ता केन्द्रित कार्यक्रमहरु पहिलो पुस्ताले गर्ने कार्यक्रमहरुमा नदेखिने गरेको प्रति चिन्ता व्याक्त गर्दै हुँर्कदै गरेको पुस्ताहरुलाई हाम्रा संस्कृति नसिकाए हाम्रो नामोसिशान हराएर जाने बिषयलाई आफ्नो मुख्य एजेन्डा बनाएका खरेल गैर आवासीय नेपाली संघ दक्षिण अस्ट्रेलियाको पब्लिक अफिसरका रुपमा काम गरिसकेका छन । [थप समाचार]
बानियाले आफूले युवा सदस्य, राज्य सचिव र उपसंयोजकका रुपमा काम गरिसकेकाले संस्थालाई नजिकबाट चिनेको र दीगो परिवर्तन कसरी गर्न सकिन्छ भन्ने कुरा बुझेको दाबी गर्दै संस्थामा परिवर्तनका लागी आफू संयोजकको उम्मेद्वार बनेको बताएका छन । [थप समाचार]
दक्षिण अस्ट्रेलियाबाट संयोजक पदमा उम्मेद्वारी दर्ता गराउनेहरुमा हालका उपसंयोजक बिनोद बाँनिया, थीर गुरुङ र देबेन्द्र खरेल रहेका छन । सामाजिक सञ्जालमार्फत संयोजक पदका लागी आकाक्षा देखाएका गणेश पराजुली थीर गुरुङको समुहबाट सहसंयोजकमा उम्मेद्वारी दिएको श्रोतले बताएको छ [थप समाचार]
ग़ैर आवासीय नेपाली संघ अस्ट्रेलियालाई तीन दिनको समयसीमा दिदै उक्त समयसीमा भित्रमा यो समस्याको उचित समाधान नखोजे आफू अस्ट्रेलियामा दर्ता रहेका समघसस्थाहरुलाई नियमन गर्ने निकाय अस्ट्रेलियन सेक्युरिटिज एन्ड इनभेस्टमेन्ट कमिशन (एसिक) मा उजुरी गर्ने समेत बताएका छन । [थप समाचार]