ताजा खवरहरु:

अमेरिका तथा अस्ट्रेलिया

अब रजिस्टर्ड नर्सलाई पनि औषधी ‘प्रिस्क्राइब’ गर्ने अधिकार, स्कोपमा बढोत्तरी

नयाँ व्यवस्था अन्तर्गत थप योग्यता प्राप्त रजिस्टर्ड नर्सहरुले सवै 'सेड्युल'अन्तरगतका औषधी 'प्रिस्क्राब' गर्ने अधिकार पाउनेछन । [थप समाचार]

एनडिआइएस व्यावसाय: सम्भावना र चुनौती

२९ मे २०२५ मा अस्ट्रेलियाको एउटा निकै ठुलो मानिएको 'स्पेसलिस्ट डिसेबिलिटी एकोमोडेशन (SDA)' सेवा प्रादायकलाई एनडिआइएसले अस्ट्रेलियामा अपाङ्गताको क्षेत्रमा सेवा प्रदान गर्न सधैंका लागी निषेध मात्र गरेन, यसका निर्देशकलाई समेत भविष्यमा कहिलेपनि यस क्षेत्रमा काम गर्न नपाउने गरि निषेघ गरिदियो । [थप समाचार]

सिड्नीमा ‘आध्यात्मिक सांस्कृतिक कार्यक्रम’ हुँदै

कार्यक्रमको आयोजना  शनिबार अपह्रान्न १ः ३० देखि ३ः३० सम्म  हुदैछ । कार्यक्रमको मुख्य उद्देश्य अध्यात्मिकता र संस्कृतीलाई एकआपसमा जोडेर मानसिक स्वास्थ्य र सामुदायिक भाइचारा कायम गर्न सकिने सन्देश दिनु रहेको आयोजक संस्थाले जनाएको छ । [थप समाचार]

दोस्रो नेपाल फेस्टिभलको संघारमा तास्मानिया, ५ हजार दर्शकको अपेक्षा

६ हजारको हाराहारीमा मात्र नेपालीहरू रहेको तास्मानियामा सन् २०२२ मा पहिलो पटक नेपाल फेस्टिभल आयोजना भएको थियो । [थप समाचार]

नेपाली कला-संस्कृतीलाई दोस्रो पुस्तासम्म पुर्याउने एनआरएनएको लक्ष्य: मेलबर्नको नेपाल फेस्टिवलमा १२ दर्जन बढी दोश्रो पुस्ताका नेपालीको सहभागीता हुने

मेलबर्न, अष्ट्रेलिया । मेलबर्नमा आगामी मार्च १५ तारिख नेपाल [थप समाचार]

नेपाली भाषी भुटानीलाई समेट्दै ‘एसोसिएसन अफ नेपाली ओरिजिन’

एसोसिएसन अफ नेपाली ओरिजिनको उदय सन २०२४ को मार्च महिनामा थाइल्यान्डको राजधानी बैंककमा भएको थियो । संस्थाका शाखाहरु बेलायत, पोर्चुगल लगायतका देशहरुमा खुलिसकेका छन । [थप समाचार]

अस्ट्रेलियामा घट्न थाल्यो घर जग्गाको मुल्य

अस्ट्रेलियाका चारवटै ठूला बैङ्कहरुले अस्ट्रेलियाको केन्द्रीय बैङ्कको फेब्रुवरी १७-१८ मा हुने बैठकले नगदको ब्याजदरमा कटौती गर्ने प्रक्षेपण गरेका छन । [थप समाचार]

ऐन परिवर्तन गरेर भएपनि अस्ट्रेलियामा दूतावास भवन बनाउँछु: राजदूत यादव

सन २०१४ को शुशिल कोइरालाको सरकारको शिक्षा मन्त्रि भइसकेकी यादव नेपाली काँग्रेसको प्रभावशाली नेतामध्येमा पर्छिन। [थप समाचार]
error: Content is protected !!