ताजा खवरहरु:

एडिलेड वरपर

एनआरएन दक्षिण अस्ट्रेलिया संयोजकमा तीनजनाको उम्मेद्वारी घोषणा, चारको भिडन्त हुनसक्ने

एनआरएनए अस्ट्रेलियाले आफ्नो सदस्यता खुला गरेको छ । अघिल्लो कार्यकालमा एनआरएनए अस्ट्रेलियामा १६ हजारको हाराहारीमा सदस्यहरु रहेका थिए । सरकारी तथ्याकंअनुसार अस्ट्रेलियामा करिव २ लाख नेपालीहरु बसोवास गर्ने गर्दछन । एनआरएन अस्ट्रेलियाको अघिल्लो कार्यकालमा बनेका जम्मा सदस्यहरुको अस्ट्रेलियामा बस्ने जम्मा नेपाली हरुको १० प्रतिशत भन्दा कम हो । आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एनआरएनए अस्ट्रेलियाले प्रकाशन गरेको तथ्याङ्कअनुसार १७ मे २०२५ सम्म जम्मा ५ सय ५७ सदस्य बनेका छन ।  [थप समाचार]

बार्बिक्यु गर्दै रास्वपा साउथ अस्ट्रेलिया

रास्वपले वर्तमानमा नेपालको परिवर्तनको नेतृत्व गरिरहेको छ भविष्यमा यसलाई अझ प्रभावकारी ढङ्गले अगाडी लैजान प्रवासमा रहेका मानिसहरुको भूमिका समेत अहम रहने हुनाले साउथ अस्ट्रेलियामा रहेका समान सोचका मानिहरुलाई जोड्न यो कार्यक्रमको आयोजना गरिएको हो। [थप समाचार]

साउथ अस्ट्रेलियामा घर बनाँउदा डबल ग्यारेज हुनैपर्ने?

गत साता दक्षिण अस्ट्रेलियाका प्रमियर पिटर मालिनास्कसले दुइ वा सो भन्दा बढी सुत्ने कोठा हुने घरहरुमा कमसेकम दुईबाटा ठूला एसयुभी कारहरुलाई राख्न सकिने ग्यारेज हुनैपर्ने नियम ल्याउन लागेको बताए ।  [थप समाचार]

एड्वाडट्सटाउनमा नकाबधारीहरु बन्दुक सहित घरको ढोकामा

घरको सिसिटिभी फुटेजमा घटनास्थल नजिकै सेतो रङ्गको एउटा कार देखिएपछी बन्दुक धारीहरु सोही कारमा आएको हुनसक्ने कुरालाई केन्द्रमा राखेर दक्षिण अस्ट्रेलियाको प्रहरीले हाल अनुसन्धान गरिरहेको बताएको छ । [थप समाचार]

नेपाल फेस्टिवल संचार समिति बैठक सम्पन्न, प्रगतिबारे ब्रिफिङ

बाँनियाले खाद्यका १० वटा स्टलहरु राख्ने भनेकामा सबै स्टलका बुकिङहरु स्वतस्फुर्त रुपमा बुकिङ भइसकेको जानकारी दिए । यसैगरि सचिब गणेश पराजुलीले 'नेपाल हाउस'मा बिगतका बर्षहरुमा भन्दा केही नयाँ सामाग्रीहरुको समाबेस गर्ने अवधारणा अनुरुप आफुहरुले काम गरिरहेको र निश्चित हुनासाथ सञ्चारकर्मीहरुलाई जानकारी गराउने बताए । [थप समाचार]
error: Content is protected !!