ताजा खवरहरु:

प्रवास

अस्ट्रेलियामा कामदारको तलब बढ्दै

अस्ट्रेलियाको न्युनतम ज्याला हाल प्रतिघण्टा अस्ट्रेलियन डलर २४ दशमलव १० रहेको छ । जुलाई १ पछी कर्मचारीको न्युनतम तलव २४ दशमलव ९५ प्रतिशत हुने छ । [थप समाचार]

एनआरएनए दक्षिण अस्ट्रेलिया संयोजक: विशालमान श्रेस्ठकोपनि चाहना

नआरएनए दक्षिण अस्ट्रेलियाको संयोजक पदका लागी विशाल मान श्रेष्ठले पनि समाजिक सञ्जाल फेसबुकमार्पत  आफ्नो चहना देखाएका छन । आफुले एनआरएनएका बिभिन्न कार्यक्रमहरुमा बिगतदेकिनै आफुले  सहभागिता स्मरण गर्दै श्रेस्ठले सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेद्वारी दिने चाहना प्रस्तुत गरेका हुन । [थप समाचार]

एनआरएनए दक्षिण अस्ट्रेलिया संयोजक: देवेन्द खरेलको पनि चाहना

एनआरएनए दक्षिण अस्ट्रेलियाको संयोजक पदका लागी देवेन्द खरेलले पनि समाजिक सञ्जाल फेसबुकमार्पत  आफ्नो चहना देखाएका छन । नयाँ पुस्तामा केन्द्रित कार्यक्रमहरुको आवश्यकता औंल्याउदै त्यस्ता कार्यक्रमहरुमा आफूले यसअधिदेखी नै सहभागिता देखाउने गरेको उल्लेख गर्दै खरेलले सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेद्वारी दिने चाहना प्रस्तुत गरेका हुन । [थप समाचार]

एनडिआइएस व्यावसाय: सम्भावना र चुनौती

२९ मे २०२५ मा अस्ट्रेलियाको एउटा निकै ठुलो मानिएको 'स्पेसलिस्ट डिसेबिलिटी एकोमोडेशन (SDA)' सेवा प्रादायकलाई एनडिआइएसले अस्ट्रेलियामा अपाङ्गताको क्षेत्रमा सेवा प्रदान गर्न सधैंका लागी निषेध मात्र गरेन, यसका निर्देशकलाई समेत भविष्यमा कहिलेपनि यस क्षेत्रमा काम गर्न नपाउने गरि निषेघ गरिदियो । [थप समाचार]

सिड्नीमा ‘आध्यात्मिक सांस्कृतिक कार्यक्रम’ हुँदै

कार्यक्रमको आयोजना  शनिबार अपह्रान्न १ः ३० देखि ३ः३० सम्म  हुदैछ । कार्यक्रमको मुख्य उद्देश्य अध्यात्मिकता र संस्कृतीलाई एकआपसमा जोडेर मानसिक स्वास्थ्य र सामुदायिक भाइचारा कायम गर्न सकिने सन्देश दिनु रहेको आयोजक संस्थाले जनाएको छ । [थप समाचार]

एनआरएन दक्षिण अस्ट्रेलिया संयोजकमा तीनजनाको उम्मेद्वारी घोषणा, चारको भिडन्त हुनसक्ने

एनआरएनए अस्ट्रेलियाले आफ्नो सदस्यता खुला गरेको छ । अघिल्लो कार्यकालमा एनआरएनए अस्ट्रेलियामा १६ हजारको हाराहारीमा सदस्यहरु रहेका थिए । सरकारी तथ्याकंअनुसार अस्ट्रेलियामा करिव २ लाख नेपालीहरु बसोवास गर्ने गर्दछन । एनआरएन अस्ट्रेलियाको अघिल्लो कार्यकालमा बनेका जम्मा सदस्यहरुको अस्ट्रेलियामा बस्ने जम्मा नेपाली हरुको १० प्रतिशत भन्दा कम हो । आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एनआरएनए अस्ट्रेलियाले प्रकाशन गरेको तथ्याङ्कअनुसार १७ मे २०२५ सम्म जम्मा ५ सय ५७ सदस्य बनेका छन ।  [थप समाचार]

मलेसियाबाट अमेरिका छिर्न खोजेका नेपालीको घानामा मृत्यु, लास नेपाल लैजान सहयोग संकलन गरिँदै

तीन बर्षदेखी अमेरिका जाने क्रममा रहेका डाँगीको परिवारले नेपाली १ करोड रुपैयाँभन्दा बढी खर्च गरिसकेका कारण पार्थिव शरिरलाई नेपाल लैजाने अवस्था परिवारको छैन । [थप समाचार]
error: Content is protected !!