मलेसियाबाट अमेरिका छिर्न खोजेका नेपालीको घानामा मृत्यु, लास नेपाल लैजान सहयोग संकलन गरिँदै
१३ वर्षदेखि मलेसियामा बसोबास गर्दै आएका एक नेपालीको घानामा मृत्यु भएको छ । दाङका स्थायी बासिन्दा रहेका पूर्णबहादुर डाँगीको मृत्यु हृदयघातका कारण भएको आस्ट्रेलियामा रहेका उनका भाइले
बताएका छन । उनको मृत्यु ५ मार्च २०२५ मा भएको छ । तीन बर्षदेखी अमेरिका जाने क्रममा रहेका डाँगीको परिवारले नेपाली १ करोड रुपैयाँभन्दा बढी खर्च गरिसकेका कारण पार्थिव शरिरलाई नेपाल
लैजाने अवस्था परिवारको छैन । परिवारले डाँगीको पार्थिव शरिर नेपाल लैजान सहायताका लागी विश्वभरका नेपालीहरुलाई आग्रह गरेको छ । गो फन्डमार्फत उनको शरिर नेपाल लैजान सहयोग गर्न यो
लिङ्कमा क्लिक गरि गर्न सकिन्छ । यसका साथै Pay id +61449869655 (for Australia) तथा कमनवेल्थ बैंकको देहायको खातामा रकम जम्मा गरेर समेत सहयोग गर्न सकिन्छ ।
A/c holder’s name : Sandip Dangi
BSB: 064000
A/c no: 15091040
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस