ताजा खवरहरु:

एडिलेड वरपर

शिव परियारका साथ नेपाल आइडल दक्षिण अस्ट्रेलिया आउँदै

कार्यक्रममा शिव परियार, करण परियार का साथमा नेपाल आइडल सिजन ५ कि फस्ट रनर अप सालोमी गुरुङ तथा नायीका तथा नृत्यङ्गना झरना रिशालको समेत प्रस्तुति रहने बताईएको छ । [थप समाचार]

अस्ट्रेलिया टुरमा ‘नेपथ्य ‘

एडिलेडमा शहरको केन्द्रमा रहेको Hindley Street Music Hall मा कार्यक्रमको आयोजना भइरहेको छ । "विगतको इतिहासलाई हेर्दा नेपथ्यको कार्यक्रमहरुमा टिकटहरु चाँडै नै बिक्रि हुने भएका कारण 'नेपथ्य' का फ्यानहरुलाई पछी निरास हुन नपरोस भनेर अहिल्यै टिकट लिन सुझाउछौं ।" [थप समाचार]

जिङ्ग ली ले छाडिन लिबरल पार्टी

"अब उप्रान्त दक्षिण अष्ट्रेलियाको संसदमा म स्वतन्त्र उम्मेद्वारको रुपमा रहनेछु र सन् २०२६ मा दक्षिण अस्ट्रेलियामा हुने राज्य निर्वाचनमा समेत स्वतन्त्र उम्मेद्वारको रुपमा चुनाब लड्ने छु ।" बिज्ञाप्तिमा भनेकी छन । [थप समाचार]

साउथ अस्ट्रेलियाको नेपाल फेस्टिवलमा स्टलका लागी बुकिङ खुला

संघले तयारीलाई तीब्रता दिन विभिन्न १३ उपसमितिहरुको मार्फत कामको बाँडफाड गरि संयोजनको जिम्मेवारी तोकिसकेको छ भने स्वयंसेवकका लागी आवेदन समेत खुला गरेको छ । संघले सकेसम्म कार्यक्रममा रहने स्टलको विविधतामा ध्यान दिने समग्र कार्यक्रमको व्यवस्थापन जिम्मेवारी हेरिरहेका बिनोद बाँनियाले बताए । सञ्चार व्यवस्थापन समिति संयोजक नारायण खड्काले सञ्चार रणनितिका लागी आगामी बिहिवार सञ्चारकर्मीहरुसँग बैठक रहेको समेत जानकारी दिए । [थप समाचार]
error: Content is protected !!