तिब्बत केन्द्रबिन्दु बनाई ७ रेक्टर स्केलको भूइचाले, हल्लियो काठमाण्डौ
७ जनवरी २०२५, काठमाण्डौ- काठमाण्डौमा मंगलवार भू-कम्पको धक्का महशुस भएको छ । मंगलवार बिहान ७ बजेतिर भू-कम्पको धक्का महशुस गरिएको हो । भू-कम्पको म्याग्निच्युड ७.१ र केन्द्रविन्दु काठमाण्डौंबाट ९३ किलोमिटर उत्तरपुर्वमा पर्ने लोबुचे रहेको छ । भू-कम्पको धक्का नेपाललगायत बंगलादेश, भारत, भुटान र चीनमा समेत महशुस गरिएको थियो । कुनै क्षतिबारे समाचार लेख्दासम्म विवरण आइसकेको छैन ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस