एनआरएनए अध्यक्ष भट्टले गरे एनआरएनको बेइज्जत, विमानबाट उतारियो

२५ अगष्ट २०१९, काठमाण्डौ- गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय समिति अध्यक्ष भुवन भट्टले मदिराको तालमा सम्पुर्ण प्रवासी नेपालीको बेइज्जत गरेका छन । 

एनआरएनए आइसीसी अध्यक्ष भट्ट र संचारकर्मी सनत न्यौपाने शनिबार पौने १० बजे त्रिभूवन विमानस्थलबाट सिङ्गापुर उड्ने तयारीमा रहेको सिल्क एयरलाइन्सको फ्लाइट नम्बर एसएलके ४१३ (कल साइन एमआइ४१३) विमानमा मदिरा सेवन गरेर होहल्ला गर्दै विमान दलमा रहेका सदस्यहरूलाई अभद्र व्यबहार गरेपछि सो एयरलाइन्सले विमानस्थल प्रहरीको सहयोगमा विमानबाट निकालेको विमानस्थल श्रोतले बताएको छ।

उनीहरुले एयरपोर्टका कर्मचारी र ड्युटीमा रहेको प्रहरीलाई समेत अभद्र व्यवहार गरेको खुलेको छ । 

Leave a Reply