मलेसियामा फेरी नेपालीको हत्या
विज्ञप्ती निकालेर मृतकको पहिचान भए तत्काल शव नेपाल पठाउने जनाएको छ।
दूतावासले तस्बिरका आधारमा मृतकको नेपालको ठेगाना पत्ता लगाउनमा सहयोग गरिदिन आग्रह समेत गरेको छ।
दूतावासका द्दितिय सचिव उत्तम शाहीले मृतकको पहिचान भएपछि शवलार्इ नेपाल पठाइने बताए दिए।
मलेसियामा धेरै नेपालीलार्इ स्थानीयले लुट्ने क्रममा आक्रमण गरी हत्या गर्ने गरेका छन् । आज मृत भेटिएका युवाको पनि लुटपाटकै क्रममा हत्या भएको हुन सक्ने नेपाली दूतावासका अधिकारीहरूले जानकारी दिएका छन् ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस