ताजा खवरहरु:

नेपालमा बढे कोरोनाका बिरामी, संक्रमितको संख्या ७५ पुग्यो

नेपालमा आइतवार एकैदिन १६ कोरोना संक्रमित भेटिएपछी कोरोना संक्रमितको संख्या बढेर ७५ पुगेको छ । भेटिएका नयाँ सक्रमित नेपालगञ्जका १५ तथा बिरगञ्जका १ रहेका छन । थपिएका संक्रमितहरु ७ देखी ५८ बर्ष सम्मका रहेको स्वास्थ तथा जनसमख्या मन्त्रालयले जनाएको छ । 

नेपालमा दोहोरो अंकमा कोरोनाको संक्रमित बढेको यो नै पहिलोपल्ट हो । एकैदिनमा संक्रमितको संख्या यति धेरै कोरोनाका बिरामी भैटिएपछी सर्वसाधारणमा चिन्ता बढेको छ । 


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading