ताजा खवरहरु:

के पी ओलीको पोर्न साइट?

शनिवार एकाएक नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको व्याक्तिगत वेभसाइट (www.kpsharmaoli.com) मा पोर्न भिडियो देखिएपछी तरङ्ग आयो ।  उक्त साइटलाई नेपालमा तत्काल प्रतिवन्ध लगाइयो । 

 

उक्त वेभसाइटमा सन् २०१७ को मार्च अन्तिमतिरसम्म केपी शर्मा ओलीको व्यक्तिगत जानकारी समेटिएको  भएपनि हाल उक्त वेभसाइट ओलीको नभएको बुझिएको छ ।  लामो समयसम्म ओलीले उक्त  डोमेन नवीकरण नगरेपछि सोही वेभसाइट चीनका एक व्यक्तिले आफ्नो नाममा दर्ता गराइ अश्लिल सामाग्री राकेको अनुसंधानबाट खुलेको छ । ओलीले प्रधानमन्त्री भएपछी http://kpsharmaoli.com.np/ वेभसाइट चलाउदै आएका छन । 


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading