बसमा पछाडी उभिएका युवकले गु*** निकालेर हातमा दलिदिएपछी

बसमा यात्रा गरिरहेका एक युवकले उभिने क्रममा आफ्नो गुप्तांग बाहिर निकाले त्यसपछि एक युवतीसँग टाँसिएर अश्लील तरिकाले प्रस्तुत भए । युवतीले पछाडि छाम्दा तर्सिएर एक्कासी चिच्याइन् । सार्वजनिक सवारीमा यौन’जन्य हिंसाको निकै आश्चर्यजनक घटना सार्वजनिक भएको छ । भारतको बैंगलोरको बसमा एक युवकले यस्तो हर्कत गरेको भारतीय मिडियाले जनाएका छन् ।

युवतीको कुरा सुनेपछि त्यहाँ भएका यात्रुले ती युवकलाई निर्घात कुटपिट गरेका छन् । त्यसपछि यात्रीले युवकलाई प्रहरीको जिम्मा लगाइदिएको समाचारमा जनाइएको छ । २७ वर्षका यी युवक एक निजी कम्पनीमा काम गर्छन् । युवक उत्तर कन्नाड जिल्लाको सिरसीका प्रविण बी हेगडे भएको बताइएको छ ।

युवतीले उजुरीमा बताएअनुसार युवक बसमा उनको पछाडि उभिएका थिए र उनीसँग लगातार टाँसिइरहेका थिए । उनले युवकको यस्तो हर्कतको विरोध गर्दै टाढा रहन भनिन् । यत्तिकैमा युवतीलाई केही चिसो महसुस भयो । उनले पछाडि छाम्दा युवकको गुप्तांग उनको हातमा आयो । त्यसपछि उनी आत्तिएर चिच्याउन थालिन् । युवकमाथि अश्लील प्रयासको मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

Advertisements
Advertisements

Leave a Reply