ताजा खवरहरु:

नेपाली चेली अनुष्काले जितिन् मिस वल्डमा मल्टिमिडिया अवार्ड

‘मिस नेपाल २०१९’ अनुष्का श्रेष्ठले लन्डनमा जारी मिस वर्ल्ड २०१९ मा मल्टिमिडिया अवार्ड जितेकी छिन्।

सामाजिक सन्जाल मार्फत अनुष्काले भोटिङका आधारमा हुने मल्टिमिडिया अवार्ड आफुले जितेको जानकारी दिएकि हुन्।

यही १४ डिसेम्बेर १४ अर्थात आउँदो शनिवार ‘मिस वर्ल्ड’ को फाइनल हुदैछ। १२४ देशका सुन्दरीहरुको सहभागिता रहेको प्रतियोगीतमा नेपालको प्रतिनिधित्व अनुस्काले गरिरहेकी छिन्। अनुष्काले हेड टू हेडमा समेत जित हात पार्दै टप ४० मा स्थान पक्का पारिसकेकी थिइन्।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading