शैलेन्द्र सिम्खडाले यसरी हँसाए अष्ट्रेलिया (भिडियो)

आमाबाबु गुमाएका तथा दृष्टिबिहिन बालवालिकाहरूका लागी भवन निर्माणका लागि सहयोग गर्न गत साता महानायक राजेश हमालसहितको एक टोली अष्ट्रेलियामा थियो । उक्त समुहमा थिए स्टेन्ड अप कमेडीयन एवं कबि शैलेन्द्र सिम्खडा । उनले अष्ट्रेलियाका दर्शकलाई यसरी हसाए । हेर्नुहोस भिडियो ।

Advertisements
Advertisements

Leave a Reply