ताजा खवरहरु:

ट्वाइलेबाट निस्किएको सर्पले मानिसलाई टोकेपछी….

एजेन्सी- संसारमा अचम्मका घटनाहरु घट्ने गरेका छन । कतिपय भने पत्याउनपनि कठिन हुन्छ । हालसालै अमेरिकाको फ्लोरिडामा यस्तै घटना घटेको छ । फ्लोरिडाका एक व्यक्तिलाई उनकै ट्वाइलेटबाट निस्लिएको सर्पले टोकेको छ । 

गत शनिवार शौच गर्न शौचालय छिरेका ती व्यक्तिलाई बस्नका लागी ट्वाइलेटको सिट उठाउने क्रममा ४ फिट लामो पाईथनले टोकेको थियो । उनलाई सर्पले टोकेकै ठाँउमा उपचार गरिएको थियो । उनलाई टोक्ने सर्पभने बिष नभएको रहेको बुझिएको छ । 


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading