ताजा खवरहरु:

बिल सर्टनले स्विकारे हार, गठबन्धनले बहुमत ल्याउनेमा अझै आशंका

१८ मे २०१९, एडिलेड- निर्वाचनको अघिल्लो दिनसम्म आफ्नो पार्टीको बहुमत आउने दृढ बिश्वासमा रहेको अष्ट्रेलियन लेबर पार्टी र उसका समर्थक अनपेक्षित परिणामबाट निकै दुखी बनेका छन । गठबन्धनले ७४ र लेवरले ६५ स्थानमा अग्रता लिईरहदा लेबर पार्टीका प्रमुख बिल सर्टनले बिपक्षी नेता एवं प्रधानमन्त्री स्कट मरिसनलाई टेलिफोन गरी हार स्विकार गरेको वताएका छन ।

जित निश्चित भएपनि गठबन्धनको बहुमत आउने कि नआउने स्पस्ट भई नसचेको जानकारहरू बताउँछन् ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading