ताजा खवरहरु:

अष्ट्रेलियन प्रधानमन्त्रीको टाउकामा अण्डा?

७ मे २०१९, अल्बरी- अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिशनको टाउकोमा अण्डाले हानिएको समाचार छ । न्यू साउथ वेल्सको अल्बरीमा लिवरल पार्टीकै कार्यक्रममा उनीमाथि अण्डाले हानिएको अष्ट्रेलियन समाचारपत्रहरूले लेखेका छन । संघीय निर्वाचन नजिकिँदै गर्दा नेताहरु बिभिन्न स्थानमा गई पार्टीको पक्षमा जनमत तयार गर्ने क्रममा मरिशन अल्बलीमा आफ्नै पार्टीको महिला संघको एक कार्यक्रममा संवोधन गरिरहेका समयमा अण्डा प्रहार भएको बताइएको छ । अण्डा प्रहार महिलाबाट नै भएको समाचार पत्रले लेखेका छन ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading