ताजा खवरहरु:

अष्ट्रेलियामा ठूलो सर्पले बाटो छेकेपछी

२ मे २०१९, अष्ट्रेलिया- अष्ट्रेलियामा सर्पले बाटो छेकेको एउटा फोटो भाइरल बनेको छ । फोटो केप ट्रिबुलेसन भन्ने ठाउँमा घुम्न गएका एकजनाले खिचेका हुन । उक्त ठूलो सरिसृप पाइथन भएको बताइएको छ ।

फोटो सुजन मेभ केलरले खिचेका हुन । उक्त पाइथन ८.५ मिटर लामो भएको बताइएको छ ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading