गाडीको निउमा प्रेमीका र छोरामाथी गोली प्रहार गरेपछी
२ मे २०१९, एजेन्सी- हामीबिच ससाना कुराहरूबिच मतभेद तर संसारमा साना तिना मतभेदमा पनि बेलाबेलामा नसोचेका घटना घटने गरेका छन ।
दुइटा गाडीका ब्राण्डमध्ये कुन ब्राण्डको गाडी राम्रो भन्ने बिषयमा विवाद हुँदा मार्क टनर नाम गरेका एक ५६ बर्षीयले आफ्नै प्रेमीका र छोरालाई गोली प्रहार गर्दा प्रेमीका र छोरा गम्भीर घाइते भए । गोली प्रहार गर्दाको समय ती व्यक्ति नसामा रहेको खुलेको छ ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस