ताजा खवरहरु:

मेलवर्नको व्यस्त सवहर्वबाट ३ लाख डलरको कार चोरी

२६ अप्रिल २०१८, मेलवर्न- मेलवर्नको ब्यस्त सवहर्वबाट अष्ट्रेलियन डलर ३ लाख मूल्य पर्ने स्पोर्टस् कार चोरी भएको छ ।

म्याक्लरेनको स्पाइडर मोडलको निलो रङ्गको उक्त कार अष्ट्रेलियामा एकमात्र रहेको बताइएको छ । प्रहरीले बुधबार बिहान १.३० बजेतिर उक्त कार चोरी भएको बताइएको छ । भिक्टोरिया प्रहरीले कालको खोजी गरिरहेको जनाएको छ ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading