किमा बनाउने मेसिनमा कामदार खसेपछी..
२५ अप्रिल २०१९, एजेन्सी- मासु पेलेर किमा बनाउने मेसिनमा जिउँदै पर्दा कस्तो पीडा होला? सोच्दा पनि आङ सिरिङ्ग हुन्छ । हालसालै अमेरीकामा एक यस्तै घटनामा परि ३५ बर्षीय महिलाको मृत्यु भएको छ ।
जिल ग्रेनिङ्गर नाम गेरेकि ती महिला मासुको किमा बनाउने उद्योगमा काम गर्थिन । उनी उक्त मेसिनमा मासु हाल्ने क्रममा मासु हाल्नका लागी माथि जान अड्याइएको चक्कावाला भर्याङको ब्यालेन्स नमिल्दा उक्त मेसिनमा खसेकि थिइन ।
उक्त मेसिनबाट अनौठो आवाज आएपछी उनीसगै काम गर्ने साथीले मेसिनभित्र हेर्दा उनको मृत्यु भइसकेको थियो ।
मेसिनबाट उनको शरीरको पेलिनबाट बचेका भागहरु निकाल्न दमकल कर्मचारीहरुलाई दुइघण्टाभन्दा बढी लागेको थियो ।
९ न्युजबाट
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस