ताजा खवरहरु:

वेश्यासँग विना कण्डम संसर्ग गर्दा १२ बर्ष जेल

२५ अप्रिल २०१९, एजेन्सी- वेश्यासँग बिना कण्डम संसर्ग गर्ने एकजनालाई १२ बर्षको जेल सजाय भएको छ । घटना बेलायतको हो । लि होब्गन नाम गरेका एक ३५ बर्षीयले एक होटलमा वेश्यासँग सहमतिमा नै सम्पर्क गरेका थिए । तर संसर्गअधि उनले आफ्नो लिङ्गबाट कण्डम निकालेपछी ती २० बर्षीय यौनकर्मीले असुरक्षित सम्पर्क नगर्न बारम्बार अनुरोध गरिन तर उनले भनेको नसुनिकन ती मानिसले संपर्क गरिरहे ।

अदालतले उनको क्रियाकलापलाई बलत्कार मान्दै होब्गनलाई १२ बर्षको जेल सजाय सुनाएको हो ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading