श्रीलंकामा बम बिस्फोट; कम्तिमा ५० को मृत्यु सैंयौ घाइतौ
२१ अप्रिल २०१९, कोलम्बो- श्रीलंकाको ३ चर्च र ३ होटलहरुमा लगातार भएको बिस्फोटबाट कम्तिमा ५० को मृत्यु भएको समाचार छ । इस्टर आइतवारका दिन स्थानिय समयअनुसार बिहान ८ बजेर ४५ मिनेट जाँदा बम बोस्फोट भएको अधिकारीले बताएका छन । बिस्फोटबाट ३ सयबढी घाइते भएको बुझिएको छ ।
सुरक्षा निकायहरुको २ वटा चर्चमा आत्मघाती हमला भएको बताएका छन । बिस्फोटको जिम्मा हालसम्म कसैले लिएको छैन ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस