प्रधानाध्याकका बिरुद्द यौनहिंसाको रिपोर्ट गर्ने छात्रालाई जिँउदै जलाईयो

आफनै प्रधानाध्याकले यौनहिंसा गरेपछी त्यसको रिपोर्ट गर्ने छात्रालाई जिँउदै जलाएको खबर छ । घटना बंगलादेशको हो । नुस्रात जहान राफि नामको १९ बर्षीय एक छात्राले आफुलाई आफ्नै प्रधानाध्यापकले आफुमाथी यौनहिंसा गरेपछी गत मार्च २७ मा कारबाहिको माग गर्दै स्थानिय प्रहरीमा निबेदन दिइन । पमोबाइलमा रेकर्ड गरिएको एक भिडियोमा प्रहरीले उक्त कुरालाई ठुलो नभएको बताएको सुनिन्छ ।

त्यसको भोलिपल्ट प्रधानाध्यापकलाई गिरफ्तार गरिन्छ तर स्थानिय नेताहरुले प्रधानाध्यापकलाई रिहा गर्नुपर्ने माग गर्दै नुस्रातलाई प्रहरीलाई दिएको निबेदन फिर्ता नलिए मार्ने धम्कि दिँदै हिंसात्मक आन्दोलन गर्छन । नुस्रात आफ्नो निर्णयबाट पछी नहट्ने निर्णय गरेपछी, बुर्काले मुख ढाकिएका ४-५ जना मानिसले मट्टितेल खन्याएर उनलाई जलाइदिन्छन, जसका कारण उनको मृत्यु भएको छ ।

हत्याराहरुले नुस्रातको हत्यालाई आत्महत्याजस्तो देकाउन खोजेपनि, उनको जिँउदै उद्दार भएपछी यस्तो रहस्य खुलेको हो । शरिरको ८० प्रतिशत भाग जलेकि नुस्रातको उपचारका क्रममा १० दिनपछी मृत्यु भएको छ ।

Leave a Reply