ताजा खवरहरु:

‘पब्जी’ प्रतिबन्धको निर्णय खारेज गर्न माग राख्दै सर्वोच्चमा रिट

१६ अप्रिल २०१९, काठमाडौं- पब्जीमाथि सरकारले लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ताहरु प्रविण सुवेदी, विकास थापा, अनुराग सुवेदी, सुवास पाठक, रितेश पौडेल, विना रिमालले संविधानप्रदत मौलक हकविरुद्ध सरकारले प्रतिबन्ध लगाएको भन्दै रिट निवेदन दर्ता गराएका हुन् ।

उनीहरुले प्रतिबन्धको निर्णय खारेज गर्न माग गरेका छन्।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading