ताजा खवरहरु:

बेलायतमा भेटियो बली चढाइएका मानिसका चिहान

१६ अप्रिल २०१९, लण्डन- बेलायतमा दर्जनौ मानिसका अस्थिपञ्जरहरु भेटिएको छ । त्यसमध्येका केही बली चढाइएका मानिसको भएको आशंका गरिएको छ ।

पाइएका २६ अस्थिपञ्जरहरु ११ औं शताब्दितिरको भएको बताइएको छ । एकजना महिलाको अस्थिपञ्जरको खुट्टा काटिएको तथा हातलाई पछाडी लगेर बाँधेको र अर्का एक लोग्नेमान्छेको टाउको काटेर खुट्टामा राखेर गाडेको पाइएको छ ।

उक्त चिहानहरु बेलायतको अक्फोर्डसिरमा पानीको पाईप बिछ्याउन खाल्डो खन्ने क्रममा भेटिएको हो ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading