दारीवालले जनावरभन्दा बढी किटाणु बोक्छन: अनुसन्धान
१५ अप्रिल २०१९, एजेन्सी- दारी पाल्नेहरुका लागी दुखद खबर छ । मानिसको दारीमा कुकुरको रौमा भन्दा बढी ब्यक्टेरिया हुने एक अनुसन्धानले देखाएको छ ।
अनुसन्धान गरिएको सबैजसो दारीमा अत्यन्त धेरै ब्यक्टेरिया हुने र आधाभन्दा बढी मानिसका लागी अत्यन्त हानिकारक हुने बताइएको छ ।
बैज्ञानिकहरुले १८ मनिसका दारी तथा ३० वटा कुकुरहरुको घाटी वरपरका रौको नमुना लिएर अनुसन्धान गरेका थिए ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस