सपिङ् मलको तेस्रो तलाबाट फ्याकिएका बालकका लागी उठ्यो ३ लाख डलर
१५ अप्रिल २०१९, अमेरिका- अमेरिकामा सपिङ् मलको तेस्रो तलाबाट फ्याकिएर गंभीर घाइते बनेका एक बालकका लागी १ घण्टामा ३ लाख १५ हजार अमेरीकी डलरभन्दा बढी संकलन भएको छ । मिन्नेसोटाका ५ बर्षीय ल्याण्डेन होफम्यान नाम गरेका बालकलाई कसैले गत शुक्रबार फालिदिएको थियो । प्रहरीले संकास्पद एकलाई पक्राउ गरी अनुसन्धान अगाडी बढाएको छ ।
बालक फ्यालिने बित्तिकै उनका आफन्तले गो फन्डमार्फत सहयोग आव्हान गरेका थिए ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस