ताजा खवरहरु:

अश्लील सामाग्री फ्याकिदिएकोमा अमेरिकीले हाले बाआमालाई मुद्दा

१५ अप्रिल २०१९, अमेरिका- आफ्ना अश्लील सामग्रीहरू फ्याकिदिएको आरोप लगाउदै एक अमेरिकीले आफ्ना अभिभावकलाई मुद्दा हालेका छन् । इन्डियानाका ती चालिस बर्षीयले उनका बाआमाले करीब ४० लाख भन्दा बढी डिभिडी तथा म्यागेजिनहरू फालिदिएको आरोप लगाएका छन ।

सन २०१६ मा श्रीमतीसग पारपाचुके भएपछी उनी आफ्ना बाबु आमासंगै १० महिना बसेका थिए । त्यसपछी बाबु आमाले उनको नयाँ ठाउँमा सामानहरू पठाउने क्रममा १२ कार्टून यस्ता सामाग्री फालिदिएका थिए । उनले बाबु आमाबाट १ करोड २० लाखको क्षतिपुर्ती मागेका छन ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading