देशवासीका नाममा सम्बोधन गर्दै ओली

१३ अप्रिल २०१९, काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार देशवासीको नाममा सम्बोधन गर्ने भएका छन । नयाँ बर्ष २०७६ को उपलक्ष्यमा आम देशवासी तथा विदेशमा रहेका नेपालीहरुलाई सम्बोधनमार्फत शुभकामना दिने प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए । उनले सम्बोधन विहान ७ बजे प्रधानमन्त्री निवास वालुवाटारबाट गर्नु छन ।
सम्बोधनमा प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले २०७५ सालमा हासिल गरेको उपलब्धिहरुको पनि चर्चा गर्ने बताइएको छ ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस