ताजा खवरहरु:

एमाले र माओबादी दुबैको सिद्धान्त, नेतृत्व र नाम परिवर्तन हुँदै

२ जनवरी २०१८, काठमाण्डौ- नेकमा एमाले र माओवादी केन्द्रवीचन एकीकरण प्रक्रिया चलिरहँदा नाम, नेतृत्व सिद्धान्त र सांगठानिक संरचना परिवर्तन हुने संकेत देखिएको छ । पार्टी एकीकरणपछि पुराना दुवै नाम परिवर्तन गरी 'नेपाल कम्युनिष्ट पार्टी' राख्नेदेखि एमालेको सिद्धान्त 'जनताको बहुदलीय जनवाद' र माओवादीले अपनाउँदै आएको 'माओवाद' दुवै परिवर्तन गरी नयाँ सिद्धान्त बनाउने विषयसम्ममा छलफल सुरु भएको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ । 

एमाले उपमहासचिव घनश्याम भुसालले जनताको बहुदलीय जनवाद र माओवाद दुवैलाई तत्काल थाती राखेर नयाँ सैद्धान्तिक नीति बनाउनुपर्ने प्रस्ताव अघि सारिसकेका छन् ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading