ताजा खवरहरु:

बाढीको पिडा सम्झदै अष्ट्रेलियाका कलाकारले बनाए गीत (भिडियो सहित)

८ अक्टोवर २०१७म सिड्नी- प्रकृतिक प्रकोपले गरेको जन-धनको लेखाजोखा गरेर त सकिदैन तरपनि नेपालमा केही समय अधि आएको बाढी-पहिरोलाई आधार वनाउदै अष्ट्रेलियाका नेपाली कलाकारहरुले एक गीत रार्वजनिक गरेका छन् । सिड्नीमा बस्ने गायक-कलाकारहरुले "बर्ष भरि जहान पाल्ने बाली बगायो- घाम पानी छेक्ने खरको पाली बगायो" बोलको गीत सार्वजनिक गरेका हुन् । 

अस्ट्रेलियाको सिड्नीमा रहेका गायक-गायीकाहरु बिकास उप्रेती, सुजाता उपाध्याय, दिल तामाङ्, निरज खरेल र किरण भण्डारीको स्वरमा रेकर्ड गरीएको यस गीतलाई किरण भण्डारीले संगीत तथा संयोजन गगरेका छन ।

थन्डरस्ट्रोम रेकर्डमा रेकर्ड गरिएको यस म्युजिक भिडियोलाई  र अरुण आर्यन चौधरीले प्रस्तुत गरेका हुन ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading