ताजा खवरहरु:

‘तक्मेबुडो’ यस्तो रुपमा छन बलिवुडमा

takme५ फेब्रुवरी २०१७, काठमाण्डौ‍- नेपालका 'तक्मेबुडा' नमले चर्चित हास्यकलाकार विल्सन विक्रम राईको बलिउड रुप सार्वजनिक भएको छ । चर्चित भआरतीय नायीका आयसा टाकियासँग सक्रिन सेयर गर्न लागेका राई र टाकियाको फोटो टाकियाले फेसबुकमार्फत सार्वजनिक गरेकि छिन् ।  नेपालमा 'मेरी बास्सै' नामक हास्यश्रृंखलाबाट लोकप्रियता बटुलेका पुर्वेली कलाकार राईको यो पहिलो बलिउड डेब्यु हो । उनी १५ सिनका लागी अनुबन्धित भएको भनिएपनि चलचित्रको नामभने हालसम्म गोप्य नै राखिएको छ । 


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading