छोरीको साथीलाइ आमाले बलत्कार गरेपछी….
३० जनवरी २०१७, (एजेन्सी)- संसारमा अनौठा र नौला घटनाहरु समयसमयमा घटिरहेका हुन्छन । भर्खरै जर्जियामा एक त्यस्तै घटना सार्बजनिक भएको छ । स्रोतका अनुसार एक आमाले आफ्नै छोराको एक १३ बर्षिय साथीलाई बलत्कार गरेकि हुन । आफ्नि छोरीसग भेटेर घरबाट निस्किन लागेको समयमा समातेर बलत्कार गरेको खुलेको हो । मिरर पत्रिकाले जनाए अनुसार इलेन नाम गरेकि ति महिलालाई नावालकलाई बलत्कार गरेको आरोप लागेको छ ।
बालकका अनुसार घरबाट निस्किसकेपछि कारमा ति महिलाले शुरुमा किस गरेको र पछि कपडा खोलेर शारीरिक सम्बन्ध बनाएकि थिइन । उनीमाथि बालकका बारेमा उनको साथीसँग अभद्र च्याट गरेको पनि आरोप छ । प्रहरीले महिलाको गाडिबाट बालकको कपडा र मोबाइल बरामद गरेको थियो र उक्त कपडामा पाइएको शरीरिक अंशको डिएनए बच्चाको डिएनएसँग म्याच भएको थियो ।
अदालतले महिलामा बच्चाका लागी अलिकतिपनि पश्चाताप नरहेको पाएपछि उनी मानसिक रोगी भएको ठहर गर्दै २ बर्षको जेल र ‘सेक्सुअल डिसअर्डर’ नामक मानसिक रोगका लागि उपचार सिफारिस गरेको छ ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस