ताजा खवरहरु:

साथीको हत्या गर्ने युवतिलाई २० वर्षको जेल

jakarta२७ अक्टोवर २०१६, जाकार्ता- अष्ट्रेलियाकि स्थाइ बसोबास अनुमति प्राप्त   इन्डोनेसियाकि एक युवतीलाई त्यहाको अदालतले २० वर्षको जेल सजाय सुनाएको छ । उनलाई आफ्नै साथीको हत्या गरेको आरोप छ ।

२० बर्षकि जेसिका वाङ्सो नाम गरेकि एक युवतिले २७ बर्षका उनकै एक साथीको हत्या गरेको अनुसंधानको क्रममा खुलेको थियो । उनले कफिमा साइनाइड नामको बिषको प्रयोग गर्दै आफ्नो साथीको हत्या गरेको थिइन । सुनुवाइका क्रममा उनी प्रतिक्रियाबिहीन बनेको र हत्या गरेकोमा पश्चातापसमेत नगरेको अदालतमा सुनुवाइका क्रममा उनका बिपक्षि वकिलले  बताएका छन । उनले जनावरी ६ मा मिरना सालिहिन नामको उनका एक साथीको जाकार्तास्थित एक क्याफेमा हत्या गरेकि हुन ।

7 News मा समाचार छ ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading