ताजा खवरहरु:

अष्ट्रेलियाको स्किल्ड माइग्रेसनको अकं प्रणालीमा महत्वपुर्ण परीवर्तन

dibp-large११ सेप्टेम्बर २०१६, सिड्नी- अष्ट्रेलियाको स्किल्ड माइग्रेसनको अकं प्रणालीमा महत्वपुर्ण परीवर्तन भएको छ । अष्ट्रेलियाको शैक्षिक संस्थामा पढ्ने विद्यार्थीहरुले थप पाँच अंक पाउने भएका छन् ।

पी. एच. डी तथा मास्टर-रिसर्च अन्तरगतका विद्यार्थीहरुले थप अंक पाउने भएका हुन् । विज्ञान, प्रविधि, इन्जिनियरिङ, गणित तथा सुचना प्रविधिका विद्यार्थीहरुले थप अंक पाउने भएका हुन् । परीवर्तित नियम १० सेप्टेम्बरबाट लागु हुने बताइएको छ ।

ब्यावसायिक भिषा

साथै २ लाख डलरसम्म लगानी गर्नेलाई ब्यावसायिक भिषासमेत दिइने बताइएको छ । ब्यवसायिक भिषाले स्थायी बसोबासको बाटो खुल्ला गर्दछ ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading