ताजा खवरहरु:

सिड्नीको मेरिल्याण्ड प्रहरी चौकि आतकंकारी हमलाबाट बच्यो

Sydney२१ जुलाइ २०१६, एडिलेड- सिड्नीको मेरील्याण्ड प्रहरी चौकीमा आतकंकारी हमलामा संलग्न एक ब्याक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

फेयरफक्स ममिडियाका आनुसार अन्दाजि ६० बर्षका एक ब्याक्तिले प्रहरी कार्यलयको अन्डरग्राउण्डमा रहेको पार्किङमा रहेको कार र आफ्नो शरिरमा आगो लगाउने प्रयास गरिरहेको अवस्थामा उनी पक्राउ परेका हुन् ।

प्रहरीले बाटो बन्द गरी उक्त ब्याक्तिका बारेमा थप अनुसंन्धान गरिरहेको छ ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading