ताजा खवरहरु:

विवादित मोडल अर्चना पनेरु अभिनित चलचित्रको प्रोमो सार्वजनिक- भिडयो

archana२४ मे २०१६, काठमाण्डौ- फेसबुकमा अस्लिल फोटा तथा भिडियोहरु सार्वजनिक गरेर चर्चित हुन पुगेकी अर्चना पनेरुको नया चलचित्रको प्रोमो सार्बजनिक भएको छ । पनेरुद्वारा अभिनिज ‘जिस्म’ चलचित्रको प्रोमो सार्वजनिक भएको हो ।

राजु गिरीले निर्देशन गरेको चलचित्रको युनिटनै अनुमति नलिइ सुटिङ गरेको अभियोगमा सुटिङकै क्रममा पक्राउ परेको थियो । यसलाई कतिपयले चलचित्र 'हिट' बनाउने हत्काण्ठाको संज्ञा दिएका थिए । 'पोर्न स्टार' बन्न चाहने अर्चनाले अभिनय गरेको यस चलचित्रमा प्रशस्त यौन सामाग्रीहरु रहेको आंकलन दर्शकहरुले गरेका छन् । परीवारसँग बसेर नहेर्नपनि केहिले सूझाब दिइसकेका छन ।

प्रोमोमा पनेरुलाई निक्कै उत्तेजक शैलीमा प्रस्तुत पनि गरिएको छ ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading