ताजा खवरहरु:

भारतीय महिला बढी अश्लिल चलचित्र हेर्नेमा

३० जनावरी २०१६, नया दिल्ली- पोर्न सामाग्री भन्नासाथ झट्ट 'पुरुष' भन्ने बिचार आईहाल्छ तर पछिल्लो दिनमा यस्तो बिचार केबल दन्त्यकथा जस्तो मिथ्या भइसकेको छ । पोर्न हेर्ने महिला र पुरुषबीचको खाडल क्रमस साघुरो बन्दै गइरहेको छ ।

भर्खरै RedTube र Pornhub नामगरेका अश्लिल साइटहरुले गरेको सर्वेक्षणले पोर्न सामाग्री ेर्ने महिलाहरुको संख्या उल्लेख्य रुपमा बढिरहेको बताएको छ । अध्यायनले विश्वभरीका महिलाको अश्लिल सामाग्री हेर्ने वानीहरुका वारेको आश्चर्य लाग्ने कुराहरु पत्ता लगाएको छ ।

हरेक महिना ४० मिलियनपटक पोर्न सामाग्री हेरिन्छन जसमा पुरुष ७६% र महिला २४% हुनेगरेका छन तर नाटकिय रुपमा उक्त फरक घट्दै गइरहेको छ ।

पोर्न हेर्नेहरुको अौशत उमेर

पोर्न हेर्ने महिला र पुरुषहरुको अौशत उमेरमा २ बर्षको फरक रहेको पाईएको छ । महिलाको अौषत उमेर ३४ बर्ष रहेको छ भने पुरुषको ३६ बर्ष ।

पोर्न बढी हेरिने देशहरु

बेल्जियम, फ्रान्स, निदरल्याण्ड जस्ता पश्चिमी युरोपका बृद्द महिलाहरुले पोर्न सामाग्री बढी हेर्ने गरेको पाइएको छ भने भारत, ईजिप्ट, फिलिपिन्स लगायतका एसियन तथा अफ्रिकी मुलुकहरुका भने युवतीहरुले बढी पोर्नको मजा लिने गरेको पाईएको छ ।  फिलिपिन्स र ब्राजीलका ३५% महिलाले पोर्न हेर्ने गरेको पाईएको छ भने भारतीय महिलाहरुको अनुपात उल्लेख्य बढ्दै ३०% छोएको छ ।

महिलाहरुले ‘..man eating pussy’,  ‘guy eating girl out’, ‘hardcore pussy eating’ लगायतका शब्दहरुको बढी प्रयोग गरेर पोर्न सामाग्री खोज्ने गरेको पाइएको छ ।  यसका साथै ‘‘hard rough fuck’ र ‘fucked hard screaming’ जस्ता शब्दावलीको प्रयोग पनि बढ्दो छ ।

यसैगरी सोमबार राती ११ बजेपछी महिलाहरुले यस्ता सामाग्रीहरु बढी हेर्ने पनि अनुसन्धानमा खुलेको छ ।

स्रोत: Scoop Woop


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading