ताजा खवरहरु:

कार चलाउदै मोबाईल चलाउने महिलालाई तीन बर्षको जेल

7 news३० जनावरी २०१६, पर्थ- कार चालाउदै मोबाइलबाट सन्देश पठाउने एक महिलालाई हालै जेल सजाय भएको छ । एक मिनेट भित्र १० बटा सन्देश पठाएकि उक्त महिलाले ड्राइभिङको सन्तुलन गुमाई एक साईकलयात्रीलाई ठक्कर दिएकि थिइन, साईकलयात्री मारिएका थिए । उनलाई तीन बर्षको जेल सजाय भएको हो ।

जवेन लरेन नाम गरेकी उक्त महिलाले मोबाइलका कारण सन्तुलन गुमाउदा पर्थका पाउल फरोनी नाम गरेका चर्चित प्रध्यापकको ज्यान गएको थियो । कारको ठक्करबाट कारको बाइन्ड स्क्रिनमा ठोकिन पुकेकी प्रध्यापकको उपचारका क्रममा चारदिनपछी मृत्यु भएको थियो ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading