ताजा खवरहरु:

बासाले साल्सबरीमा तीजको कार्यक्रम आयोजना गर्दै

१५ अगष्ट २०१५, एडेलेड- भुट्निज अष्ट्रेलियन एसोसिएसन अफ साउथ अष्ट्रेलिया (बासा) ले हिन्दु नारीहरुको महान चाड तिजको अवशरमा कार्यक्रम आयोजना गर्ने भएको छ । साल्सबरी हाइवेमा पर्ने पाराफिल्ड गार्डेनमा अवस्थित एक भवनमा कार्यक्रमको आयोजना गर्न लागिएको ‘बासा’ ले जनाएको छ । साल्सवरी सिटी, बेन्डिगो बैंक र भुट्नीज ईथ्निक स्कुलको सहयोगमा कार्यक्रम हुन लागेको बासाले बताएको छ ।  कर्यक्रम १३ सेप्टेम्बरका दिन बिहान ११ बजेदेखी साझ ४ बजेसम्म हुदैछ ।

‘बासा’ ले २००९ देखीनै तिजको अवशरमा कार्यक्रम आयोजना गर्दै आइरहेको छ । कार्यक्रममा तीज सम्बन्धित सांस्कृतीक नृत्य, गीत तथा अन्य सांस्कृतिक पस्तुतिहरु रहने छन् ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading