ताजा खवरहरु:

एनआरएन अष्ट्रेलियाद्वारा १६ लाख अष्ट्रेलियन डलर नेपाललाई सहयोग

२ अगष्ट २०१५, सिड्नी- कार्यकाल २०१३-१५ मा एनआरएन अष्ट्रेलियाले बिभिन्न शिर्षकमा गरि करिब १६ लाख अष्ट्रेलियन डलर बराबरको सहयोग नेपाललाई गरेको छ । हालको बिनिमयदरअनुसार यो करिब १२ करोडभन्दा बढी नेपाली रुपया हुनेगर्छ ।

उक्त विवरण गैरआवाशिय नेपाली संध, अष्ट्रेलियाका अध्यक्ष महेन्द्र अोलीले हिजो सिड्निमा भएको एनआरएनको छैटौ राष्ट्रिय भेला २०१५ को क्रममा सार्बजनिक गरेका हुन् ।  Hurstville Entertainment centre मा भएको उक्त कार्यक्रममा गएको कार्यकालमा भएका उपलब्धिबारे चर्चा, अबार्ड बितरण, सांस्कृतिक कार्यक्रम तथा नया बिजयी समुहको परिचयसमेतको कार्यक्रम रहेको थियो । कार्यक्रममा दक्षिण अष्ट्रेलियाका राजू उपाध्यायले समुदायलाई सहयोग गरेबापत पाउने ‘NRNA Excellence Award 2015’ ले सम्मानित हुनुभएको थियो ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading