इतिहास रच्दै एडेलेड नेपाली क्रिकेट टीम
१३ जुलाई २०१५, एडेलेड- एडेलेड नेपाली क्रिकेट एसोसिएसनको क्रिकेट टोलीले ब्रिसबेनको नेपाली क्रिकेट टिलीसँगको खेलमा इतिहास रचेको छ । हिजो ब्रिसबेनमा भएको खेलमा पहिलोपल्ट ब्रिसबेन टीमलाई हराउदै एडेलेड टीमले इतिहास बनाएको हो ।
आइतबार ब्रिसबेनको जोई लम्बर्ट क्रिकेट मैदानमा भएको खेलमा ब्रिसबेन टीमलाई ७१ रनले पराजित गर्दै एडेलेड टीमले इतिहास रच्न सफल भएको हो । यसअघि सन २०११ र २०१२ मा भएका दुबै खेलमा एडेलेड पराजीत भएको थियो ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस