नेपाली मुलकी संजिता प्रधान अोबामाको एसियन प्यासिफिक सल्लाहकार समुहमा

११ मे २०१५, वासिङ्टन- अमेरीकी राष्ट्रपती बराक अोबामाले नेपाली मुलकी अमेरिकी नागरीक संजीता प्रधान श्रेष्ठलाई आफ्नो एसिया, प्यासिफिक र अमेरीका संबधी सल्लाहकार बोर्डको सदस्यका रुपमा मनोनयन गरेका छन । राष्ट्रपती अोबामाले उद्घोस गरेका छन, "यी महिला र पुरुषले आफ्नो क्षेत्रमा अत्यन्त राम्रो काम गरेर अमेरीकी जनताको सेवा गर्नेछन । यीनीहरु सँग काम गर्न आतुर छु ।"
संजीताले हाल एसियन तथा प्यासिफिक मामिला हेर्ने कार्यालयको प्रशासकिय अधिकृतको जिम्मेवारी सम्हालिरहेकी छन । उनी यो जिम्मेवारीमा सन् २०१३ देखी रहेको The Economics Times जनाएको छ ।
संजीताले आेबामाको यो उद्घोसबारे बोल्दै भनिन “उनीहरुसँग काम गर्न आतुर छु।” उनले अर्को साता वासिङ्टनमा सपथ लिने छिन ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस